तेस्रो लाफा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु ९० टिमको सहभागिता

बुटवल २३ माघ लाफा समूह बुटवलको आयोजनामा शुक्रबारदेखि तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता २०७७ शुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घघाटन गर्दै नगरमा…

पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व लिनु पर्छ : महासचिव सिवाकोटी

बुटवल २३ माघ नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिनु भयो । महासचिव सिवाकोटीले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा…

जनताले फैसला गरिसके सक्कली नेकपा हामी हौँ ः केपी ओली

काठमाण्डौ,२३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गर्नुभएको छ । शुक्रबार काठमाण्डौको दरबारमार्गमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामा उपस्थित जनताले आफुले नेतृत्व गरेको…

पारिश्रमिक नदिने मिडिया हाउसलाई कारवाही हुनु पर्छ ःप्रगतिशील पत्रकार संघ

बुटवल २३ माघ प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनासर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवासुविधा सहित श्रमजीवि पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध…

सभामुख सापकोटाद्धारा प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३९ जना विरुद्ध रिट दायर

काठमाडौं,२३ माघ । संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सभामुख अग्नि सापकोटाले शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरु सहित…

शीतलनिवासमा नागरिक आन्दोलनको मार्चपास ः राष्ट्रपतिलाई प्रश्न,संविधान कहाँ छ ?

काठमाण्डौ,२३ माघ । ‘बृहत् नागरिक आन्दोलन’ ले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार लैनचौरबाट शीतलनिवाससम्म मार्चपास गरेको छ । सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको ‘बृहत् नागरिक आन्दोलन’ ले प्रतिनिधिसभा विघटन तथा…

नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ

काठमाडौं,२२ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्धामा बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो ।…

विकसित राजनीतिबारे देउवा–पौडेल टेलिफोन संवाद ः तत्काल केन्द्रीय समितिको बैठक मार्फत पार्टीको…

काठमाडौं,२२ माघ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टेलिफोन संवाद भएको छ । विकसित घटनाक्रमबारे तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत…

२४ घण्टामा थप १७१ कोरोना संक्रमण,२२७ जना डिस्चार्ज

काठमाडौं,२२ माघ । नेपालमा बिहीबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा…

ओलीको निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल ः नेपाल

काठमाडौं,२२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल गर्नुपरेको बताउनुभएको छ । विहीबार नेकपाको दाहाल–नेपाल समूहले आह्वान…