४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक बाराबाट पक्राउ

कलैया २५ माघ बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का…

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको भेट्रान्समा पाल्पा र खुल्लामा पोखरा विजेता

बुटवल २५ माघ बुटवलमा भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै पोखराका बिशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि…

प्रधानमन्त्री ओली कुख्यात तानासाह – पूर्वमन्त्री दलजीत श्रीपाली

बुटवल, २४ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाउनुभएको छ । दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडीत वर्ग र समुदायको अधिकार…

ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए पेट्रोलियम व्यवसायीको व्यवसाय धरासायी हुने

बुटवल २४ माघ पेट्रोलियम पदार्थको ढुवानीमा बटमलोडिङ प्रणाली लागु भए नेपाल भरिका पेटो«लियम , ट्याकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासायी हुने सम्बन्धीत क्षेत्रका अगुवाहरुले औल्याएका छन । शनिवार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम डिलस…

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सयभन्दा तल झर्यो

काठमाण्डौ,२४ माघ । नेपालमा महिनौपछि कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या एकभन्दा तल झरेको छ । कोरोना भाइरसको संक्रमण सुरु भएको महिनौपछि नेपालमा एकै दिन कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सयभन्दा तल झरेको हो । पछिल्लो २४ घण्टामा…

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते

कैलाली,२४ माघ । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र…

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका शुभेच्छुक संस्थाहरुद्धारा बुटवल लगायत देशभर प्रदर्शन

बुटवल,२४ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अनुसार संघ संस्थाहरु ट्रेड युनियन कांग्रेस, शिक्षक संघ,प्रेस युनियन…

ओलीले असंवैधानिक कदम सच्याएपछि मात्र कांग्रेस चुनावमा ः नेता पौडेल

पाल्पा,२३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताउनुभएको छ । शुक्रबार पुर्वि पाल्पाको रामपूरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई…

२ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,२३ माघ । नेपालमा शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै…

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेटको न्यू होराइजनलाई उपाधि

बुटवल २३ माघ सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद…