सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान
बुटवल,२६ माघ ।
नेपाल तामाङ घेदुङ रुपन्देहीले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ ।
सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी ल्होसारको शुभकामना आदान–प्रदान…