बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज,२० माघ ।
बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ७ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् ।
उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मंगलवार विहान १ः १८ बजे…