२४ घण्टामा १३४ जनामा कोरोना संक्रमण, ११८ जना डिस्चार्ज

काठमाण्डौ,२८ माघ । नेपालमा बुधबार थप एक सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

निर्वाचन विप्लव समुह, अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखको…

बुटवल २८ माघ लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरुको बुधवार दाङमा अगामी निर्वाचन विप्लव समुह, अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा सामुहिक छलफल भएको छ । सरकारले घोषणा गरेको निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन…

राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा रुपन्देहीको तिलोत्तमामा,सहकारीले शेयर सदस्यको सम्पति लिलाम गर्नु…

बुटवल २८ माघ रुपन्देहीको तिलोत्तमा नगरपालिकाको डाईभरटोलमा राष्ट्रिय सहकारी बैंकको ६७ औं शाखा कार्यालयको शुभारम्भ गरिएको छ ।यो संगै रुपन्देहीमा राष्ट्रिय सहकारी बैंकको तेस्रो शाखा र मुलुककै ६७ औ शाखाको रुपमा तिलोत्तमाको शाखा रहेको छ ।…

यसवर्षको राष्ट्रिय र प्रदेश सहकारी पुरस्कार दाङ जिल्लाका सहकारीलाई

बुटवल २८ माघ राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट सहकारीमा यस वर्ष लुम्बिनी प्रदेशको दाङ जिल्ला बचत तथा ऋण सहकारी संघ छनौट भई पुरष्कृत भएको छ । त्यस्तै प्रदेश स्तरियमा पनि दाङ जिल्लाकै साना किसान लक्ष्मी सहकारी…

काठमाण्डौमा प्रचण्ड–माधव समूहको विरोध प्रदर्शन सुरु

काठमाण्डौ,२८ माघ । प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनमा उत्रेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड–माधव समूह) को जुलुस काठमाण्डौका विभिन्न स्थानबाट सुरु भएको छ । उपत्यकाको माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस…

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल छैठौंद्धारा आज पनि बुटवलमा प्रदर्शन

बुटवल,२८ माघ । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु छैठौंले आज पनि बुटवलमा प्रदर्शन गरेको छ । बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान विद्यालयबाट सुरु भएको बिरोध जुलुस राजमार्ग चौराहा…

जनसभाको पुर्वसन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहका स्वयं सेवकद्धारा मार्चपास

काठमाडौं,२७ माघ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनको अघिल्लो दिन मंगलबार स्वयं सेवकहरुले मार्चपास गरेका छन् । प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क,…

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा, अर्थमन्त्री पौडेलको रुपन्देही र वनमन्त्री आलेको डोटीमा गरि सात…

काठमाडौं २७ माघ सरकारले प्रधानमन्त्री, अर्थमन्त्री र वनमन्त्रीको गृहजिल्लामा विभिन्न प्रयोजनका लागि रुख काट्ने निर्णय गरेको छ । माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र वनमन्त्री…

प्रधानमन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीे संविधान प्रतिकुल काममा ः खांण

भैरहवा, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री बनेलगत्तै ओलीले प्रेस र अभिव्यक्ति…

रुपन्देहीमा गुरुङ,कपिलवस्तुमा पन्थी र गुल्मीमा सापकोटा प्रचण्ड नेपाल पक्षका अध्यक्ष चयन

बुटवल २७ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निष्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ । नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं…