सोनाम ल्होसारको अवसरमा बुटवलमा शुभकामना आदान–प्रदान
बुटवल,३० माघ ।
२८५७ औं सोनाम ल्होसार नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले बुटवलमा बिबिध कार्यक्रम गरी मनाएको छ ।
नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले शुक्रबार बुटवलको बुद्धनगर स्थित गुम्बामा पुजा पाठ गर्नुका साथै शुभकामना…