स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाद्धारा विविध खेलकुद प्रतियोगिता आयोजना

बुटवल,२ फागुन । ६२ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित भलिवल प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो । नगर खेलकुद…

लायन्स क्लव अफ बुटवल क्यापिटल र लायनेस क्लव अफ बुटवलद्धारा निशुल्क आखा परीक्षण तथा कपडा वितरण

बुटवल,२ फागुन । लायन्स क्लव अफ बुटवल क्यापिटल र लायनेस क्लव अफ बुटवलको संयुक्त आयोजनामा आइतबार रुपन्देहीको हर्नैयामा निशुल्क आखाँ परीक्षण तथा न्यानो कपडा वितरण भएको छ । कार्यक्रमको संघीय संसदमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण…

प्रदेश स्थापना दिवसमा बुटवलमा खुल्ला कविता प्रतियोगिता ः बर्दीया की चन्द प्रथम

बुटवल ,२ फागुन । प्रदेश सरकार स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा बर्दीया बासगढिकी निरञ्जना कुमारी चन्द प्रथम हुनुभएको छ । प्रतियोगितामा गुल्मीका मित्र गौतम दोश्रो र…

नेकपा प्रचण्ड–माधव समूहद्धारा चौथो चरणको आन्दोलन ः टुँडिखेल घेर्नेदेखि महिला हिंसाविरुद्धका…

काठमाण्डौ,२ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । नेकपा प्रचण्ड–माधव समूहले आइतबार पत्रकार सम्मेलन गरेर चौथो चरणको आन्दोलनका…

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं,२ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथी…

केही स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी थप ससक्त र अनुशासित –प्रधानमन्त्री ओली सुर्य चिन्ह…

बुटवल,१ फागुन प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले अगाडी सारेको विकास र समृद्धिको योजनाबाट अत्तालिएर देशी विदेशी शक्तिहरु सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नु परेको प्रष्टिकरण…

नारायण पौडेलको अध्यक्षतामा कोरोगेटेट बक्स उत्पादक संघ लुम्बिनी प्रदेश समिति चयन

बुटवल १ फागुन अधिकार प्राप्ती र उत्पादनको उचित मुल्य लिने उद्देश्यले कोरोगेटेट बक्स उत्पादक संघको लुम्बिनी प्रदेश समिति चयन गरिएको छ । नारायण प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्य प्रदेश समिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा…

लुम्बिनी प्रदेश सरकारको स्थापना दिवसको मुल कार्यक्रम दाङमा

बुटवल,३० माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीमा मनाउने भएको छ । प्रदेश स्थापना दिवस बिबिध कार्यक्रम सहित तीन दिनसम्म मनाउने तयारी गरेको प्रदेश सरकारले मुल कार्यक्रम दाङको…

सुकुम्बासी आयोग र संवैधानिक निकायमा भएको नियुक्ति अवैधानिकः देव गुरुङ

बुटवल,३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले ओली सरकारले गठन गरेको सुकुम्बासी आयोग र संवैधानिक निकायका नियुक्ति समेत असंवैधानिक भएको दाबी गर्नुभएको छ् । मुलुकमा स्वास्थ्य संकटकाल लागु…

सोनाम ल्होसारको अवसरमा बुटवलमा शुभकामना आदान–प्रदान

बुटवल,३० माघ । २८५७ औं सोनाम ल्होसार नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले बुटवलमा बिबिध कार्यक्रम गरी मनाएको छ । नेपाल तामाङ घेदुङ बुटवल उपमहानगर समितिले शुक्रबार बुटवलको बुद्धनगर स्थित गुम्बामा पुजा पाठ गर्नुका साथै शुभकामना…