रुपन्देही सुपरलिग ः बुटवल राइनोज डिभिजन ‘ए’मा प्रवेश
बुटवल,५ फागुन ।
रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश गर्न सफल भएको छ ।…