रुपन्देहीको देवदहमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुटवल,७ फागुन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह १० चरङगेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह ८ बस्ने मोटरसाइकल चालक २७ बर्षिय राम बहादुर थापा र मोटरसाइकलमा सवार देवदह–८ ठाउकै २०…