नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

काठमाडौं,१० फागुन । नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले नारायणहिटी अगाडि ’प्रतिगमन’लाई जुत्ता प्रहार गरेको छ । अनेरास्ववियुले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई…

थप १२५ जनामा कोरोना संक्रमण, ९० जना डिस्चार्ज

काठमाण्डौ,१० फागुन । नेपालमा सोमबार थप एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

शाइन रेसुङ्गा बैंक मंगलबारदेखि १३ बर्षमा प्रवेश

बुटवल,१० फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंक लि.मंगलबारदेखि आफ्नै भवनबाट कारोवार सुरु गर्ने भएको छ । स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्ष प्रवेशसँगै बैंकले फागुन ११ गते मंगलबारदेखि बुटवल–११ कालिकानगर स्थित आफ्नै…

रुपन्देही जिल्लालाई विकासको पाठशालाको रुपमा विकास गर्दैछौ–अर्थमन्त्री पौडेल

बुटवल,९ फागुन । नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले रुपन्देही जिल्लालाई विकासको पाठशालाको रुपमा विकास गर्ने बताउनुभएको छ । आज बुटवल उपमहानगरपालिका वडा नं १ को देउराली डाँडामा आयोजित सिद्धार्थ केबुलकार…

बुटवल उपमहनगरपालिकाका योजना बैशाख महिना भित्रै सम्पन्न गर्ने तयारी

बुटवल,९ फागुन । बुटवल उपमहनगरपालिकाले चालु आर्थिक बर्षका ८० प्रतिसत योजना बैशाख महिना भित्रै सम्पन्न गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेगरी काम अगाडी बढेकोे जनाएको छ । उपमहानगरपालिकाद्धारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा…

संसद पुनस्र्थापना नभए देशमा ठूलो संकट आउछ जनमोर्चा अध्यक्ष केसी

बुटवल,८ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा पुर्नस्थापना नभए देशमा ठूलो संकट आउन सक्ने चेतावनी दिनुभएको छ । अहिलेको निकास प्रतिनिधि सभा पुर्नस्थापना भएको बताउदै केसीले पुर्नस्थापना नभए देशमा ठूलो संकट…

राम्रोसँग घर चलाउन सक्नेले देश चलाउन सक्छ–खाँण

बुटवल,८ फागुन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राम्रोसँग एउटा घर परिवार चलाउन सक्नेले देश चलाउन सक्ने बताउनुभएको छ । आज बुटवलमा आयोजित अन्तरपार्टी महिला संजाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभामा बोल्दै खाँणले…

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक

काठमाण्डौं,८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने…

जेलभित्रै हत्यामा संलग्नलाई राष्ट्रपतिले माफी दिएको भन्दै तरुण दलद्धारा आपत्ति

काठमाडौँ,८ फागुन । तरुण दलका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न तथा जेल भित्रै हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा कैद मिनाहा गरिएको भन्दै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आपत्ति…

२४ घण्टामा ९७ जनामा कोरोना संंक्रमण, ११४ जना डिस्चार्ज

काठमाण्डौ,७ फागुन । नेपालमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…