संसद पुनर्स्थापनासँगै नयाँ सरकार गठनको गृहकार्य सुरु

काठमाण्डौ,१३ फागुन । संसद पुनर्स्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । सोही क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच बिहीबार छलफल भएको छ । प्रतिनिधिसभा…

थप ११२ जनामा कोरोना संक्रमण,८४ जना डिस्चार्ज

काठमाण्डौ,१३ फागुन । नेपालमा बिहीबार थप एक सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

घुस लिएको आरोपमा प्रहरी निरीक्षकसहित दुईजना अख्तियारको नियन्त्रणमा

बुटवल,१३ फागुन । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस…

संसद पुनस्र्थापनासँगै मुलुकमा नयाँ किसिमको जटिलता उत्पन्न

बुटवल,१३ फागुन । नेकपा मसालका महासचिव मोहन विक्रम सिंंहले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताउनुभएकोे छ । मुलुुकलाई अस्थिरता तर्फ लैजाने कार्य भने प्रधानमन्त्री ओली आफैले गरेको आरोप…

अदालतको आदेश बमोजिम संसद् बोलाउने ओली समूहको निर्णय

काठमाडौं,१२ फागुन । नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बोलाउने निर्णय गरेको छ । आज बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको होे । अदालतको फैसला…

संसद् पुनःस्थापनाको स्वागतमा नेकपा प्रचण्ड–माधव समूहद्धरा देशभर विजय उत्सव

बुटवल,१२ फागुन । संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले देशभर विजय उत्सव मनाएको छ । सर्वोच्चको फैसला आएदेखि नै विजय उत्सव मनाएको प्रचण्ड–माधव समूहले बुधबार राजधानी…

बुटवलमा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल,१२ फागुन । बोलेरो जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु भएको छ । गयराति बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवल तर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जादै गरेको लु १ च ९०५० नम्बरको बोलेरोले ठक्कर…

बुटवलमा निशान म्यागनाईट कार लन्च

बुटवल, ११ फागुन । चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो । अटोभिल्लाका…

सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा…

साझा अस्पतालमा मेरुदण्डको जटिल शल्यक्रिया सफल

बुटवल,११ फागुन । बुटवल श्रवणपथ स्थित साझा अस्पतालमा मेरुदण्डको जटिल शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । मेरुदण्डको हड्डी भाचिएर नसा च्यापिएको बिरामीको जटिल किसिमको शल्यक्रिया सफल भएको अस्पतालका प्रशासन प्रमुख मेघराज भट्टराइले जानकारी…