पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग
बुटवल, १६ फागुन ।
होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् ।
अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ ।…