शहिद यादवनाथ आलोकको स्मृतिमा भोली देखि तिलोत्तमामा फुटसल प्रतियोगिता

बुटवल,१९ फागुन । शहिद यादवनाथ आलोकको स्मृतिमा नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले भोली देखि संचालन गर्नेे फुटसल प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । एक वर्षअघि घोषणा गरेकोमो कोभिड १९ संक्रमणका कारण स्थगित भएको फुटसल प्रतियोगिता…

सैनामैनामा प्रथम मेयरकप ब्याड्मिन्टन प्रतियोगिता हुंदै

सैनामैना, १९ फागुन । सैनामैना नगरपालिकाको संरक्षकत्व तथा दुुधराक्ष युवा क्लब सैनामैनाको ब्यवस्थापनमा जिल्ला स्तरीय बि लेवलको खुल्ला प्रथम मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । यहि फागुन २१ र २२ गते हुने प्रतियोगिताको सम्पुर्ण…

सरकार र विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न

काठमाडौं,१९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…

थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना डिस्चार्ज

काठमाडौं,१८ फागुन । नेपालमा मंगलबार थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुष गरी ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

वार्ताका लागि सरकार र विप्लव समूहद्धारा छुट्टा छुट्टै वार्ता टोली गठन

काठमाडौं,१८ फागुन । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले र विप्लव नेतृत्वको नेकपाले छुट्टा छुट्टै वार्ता टोली गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका…

डिजिटल बैंकिङ्ग सेवा बिस्तार गर्दै साइन रेसुङ्गा बैंक

बुटवल,१८ फागुन । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री…

कानून निर्माण भन्दा कार्यान्वयन र प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड

बुटवल,१७ फागुन । प्रदेश सभा कानून निर्माणमा भन्दा पनि कानून कार्यान्वयन र त्यसको प्रभावकारीतामा ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशद्धारा सोमबार बुटवलमा आयोजित ‘प्रभावकारिता र…

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

काठमाण्डौ,१७ फागुन । प्रतिनिधिसभाको हिउँदे अधिवेशन फागुन २३ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अर्थात् आउँदो आइतवारका लागि आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति…

मानव अधिकारवादी संस्थाद्धारा संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर्न माग

काठमाडौं,१७ फागुन । तीनवटा मानव अधिकारवादी संघ संस्थाद्धारा संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी…

सुनिल ढुङ्गाना स्मृति कप ः तिलोत्तमा क्रीकेट एकेडेमी र लुम्बिनी बिजयी

बुटवल,१६ फागुन । रुपन्देहीको तिलोत्तमामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिता शुरु भएको छ । आज सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी…