बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने

बुटवल,२२ फागुन । बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने भएको छ । आयोजक नेपाल मानव धर्म सेवा समिति बुटवलले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो । करिब ६ हजार भक्तजनको सहभागिता रहने दुई…

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रुपन्देहीमा वक्तृत्वकला प्रतियोगिता

बुटवल, २१ फागुन । १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानब कल्याण मित्र मञ्च नेपाल द्धारा शुक्रबार रुपन्देहीमा नेपाली नारीका समस्या र समाधानका उपाय’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका भित्र रहेका…

स्थानीयको विरोधकाबीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास

बुटवल,२१ फागुन । स्थानीयको विरोधका बीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास भएको छ । अर्थमन्त्री विष्णु पौडेलले स्थानीयको बिरोध प्रदर्शनकाबीच शुक्रबार दिउसो सुरक्षाघेरामा औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको हो ।…

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालन

बुटवल २१ फागुन बुद्ध मावली देवदहमालुम्बिनीबौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि तीन वटा देवदहबाट सञ्चालनगर्ने योजनासहित डीन कार्यालय खोलेको हो । सरकारले विश्वविद्यालयकालागि देवदहमाकरिव ९०…

मुनाफा दिन नसके जिम्मेवारीवाट बाहिरिन्छु –नेपाल हाईड्रो अध्यक्ष श्रेष्ठ

बुटवल, २१ फागुन । बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको साधारण सभामा वोल्ने संचालक समितिका पदाधिकारीले आगामीवर्ष मुनाफा खुवाउन नसके जिम्मेवारीवाट वाहिरिने प्रतिवद्धता जनाएका छन । शुक्रवार बुटवलमा भएको…

एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षती

बुटवल, २१ फागुन । रुपन्देहीको सुदोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि र के इन्टरनेशनलमा आगलागीहुदाँ करोडौ मुल्य वरावरको सामान जलेर क्षती भएको छ । आजविहान ५ वजेको समयमा उद्योगमा लागेको आगो ५ वटा…

बुटवलमा शुक्रबारदेखि मिडिया नेपालको राष्ट्रिय भेला

बुटवल, २० फागुन । राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि केन्द्रीय अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । राप्रपाका अध्यक्ष कमल…

ढुवानी ब्यवसायीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

बुटवल, २० फागुन पश्चिमान्चल यातायात ब्यवसायी समितिले ढुवानी ब्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । विहिबार एक कार्यक्रमका बिच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रीय…

रुपन्देहीको तिलोत्तमामा नेपालकै पहिलो ओलम्पिक स्टाण्डरको स्पोर्ट्स पार्क बन्दै

बुटवल,२० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा ६० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय स्टान्डरको स्पोर्ट्स पार्क वन्ने भएको छ । स्पोर्ट्स पार्कमा साफमा खेलाईने सबै खेल एकै साथ खेलाउन सकिने छ । नेपालमै पहिलो र नमूनाका…

बुधबार थप ६७ जनामा कोरोना संक्रमण

काठमाण्डौ,१९ फागुन । नेपालमा बुधबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…