बुटवलमा होटेल दा फ्लामिंगो सञ्चालनमा

बुटवल, २७ फागुन । बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’ सञ्चालनमा आएको छ । ‘तपाईको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा स्थापित होटेलको शिवरात्री पर्वको अवसर पारेर आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको…

संगीत रोयल्टी असुलीचुनौतीपूर्ण ः लुम्विनी प्रदेश सरकार

बुटवल, २५ फागुन । प्रतिलिपी अधिकार तथा संगीत रोयल्टीलाई प्रदेश सरकारहरुले कडाईका साथलागु गर्न माग गरिरहेका बेला लुम्बिनी प्रदेश सरकारले भने संगीत रोयल्टी उठाउने विषयचुनौतीपूर्ण रहेको जनाएको छ । धनी मानिसको चलअचल सम्पती सरह संगीत र…

राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २८ देखि बुटवलमा हुने

बुटवल,२५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । फागुन २८,२९ र चैत १ गते बुटवलमा हुने महाधिवेशनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने संघका केन्द्रीय अध्यक्ष विनोद…

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत ः विप्लव

कपिलवस्तु,२४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको बताउनु भएको छ । न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उहाँले बताउनु भयो ।…

बुटवलमा थ्रि स्टार लेवलको ‘होटल द फ्यामिंगो’ सञ्चालनको तयारीमा

बुटवल,२४ फागुन । बुटवलमा थ्रि स्टार लेवलको ‘होटल द फ्यामिंगो’ सञ्चालनमा आउन लागेको छ । बुटवलका युवा व्यवसायी दिलिप गौचनको करिब २० करोड लगानीमा बन्दै गरेको ‘होटल द फ्यामिंगो’ यही फागुन २७ गते शिवरात्रीका दिनदेखि सञ्चालनमा ल्याउने तयारी…

भ्रष्टाचार विरुद्ध महिला जागरुक हुनुपर्छ ः ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल अध्यक्ष प्रधानाङ्ग

बुटवल,२४ फागुन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्युनिकरण गर्ने कार्यमा महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिनु भएको छ । हरेक क्षेत्रमा भष्ट्राचार हाबि रहेको भन्दै उहाँले ५२ प्रतिसतको…

विप्लव समूह वार्तामा आउनु सकारात्मक भए पनि सहमतिको बिस्तृत बिबरण सार्वजनिक नहुनु शंकास्पद ः शान्ति…

बुटवल,२४ फागुन । मानव अधिकार तथा शान्ति समाजका सभापतिमा गोबिन्द खनालले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति कायम हुनु सकारात्मक भए पनि समतिको बिस्तृत बिबरण सार्वजनिक नहुनु शंकास्पद भएको बताउनुभएको छ । पोखरामा सम्पन्न…

पुनर्स्थापित संसदको पहिलो बैठकमै बिवाद

काठमाण्डौ,२३ फागुन । सर्वोच्च अदालतबाट पुनस्र्थापित भएपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकमै बिवाद उत्पन्न भएको छ । बैठकमा सरकारले यसअघि जारी गरेका अध्यादेश संसदमा पेशगर्ने कार्यसूची राखेको बिषयलाई लिएर बिवाद उत्पन्न भएको हो ।…

शान्ति समाजको सभापतिमा खनाल

पोखरा,२२ फागुन । मानव अधिकार तथा शान्ति समाजको सभापतिमा गोबिन्द खनाल चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न समाजको २३ औं केन्द्रीय परिषद बैठकबाट निवर्तमान बरिष्ठ उपसभापति रहनुभएका खनाल सभापतिमा चयन हुनुभएको हो । समाजको बरिष्ठ…

पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण–डा ओम गुरुङ

बुटवल २२ फागुन नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण हुंने बताउंनुभएको छ । राज्यले जनसख्याकै आधारमा बजेट विनियोजन र त्योजातिको पहिचान सुनिश्चतगर्ने भएकाले गुरुङ…