कानूनी रुपमा भेदभाव अन्त्य तर व्यवहारमा भने सहरदेखि गाउँसम्म जातका आधारमा भेदभाव कायमै रहेको गुनासो
बुटवल, ३ चैत ।
कानुनी रुपमा जातका आधारमा गरिने भेदभाव अन्त्य भएको बर्षौ बित्यो तर, व्यवहारमा सहरदेखि गाउँसम्म भेदभाव कायमै देखिएको एक कार्यक्रममा वोल्ने वत्ताहरुले बताएका छन ।
जातका आधारमा गरिने भेदभाव अन्त्यकालागि सचेत नागरिक र मानव…