निर्वाचनमा पराजित भएपनि मतदाताको घरदैलोमा देखिएका भोपेन्द्र
रूपन्देही ।
निर्वाचनको समयमा भोट माग्दै मतदाताको घरदैलोमा सबै उम्मेदवारहरु पुग्छन् तर निर्वाचन जितेपछि भने नेताहरुलाई जनताले गाउँमा भेट्न र देख्न पनि पाउँदैनन् । यस्तो परिपाटी विगत देखिकै हो । तर रुपन्देही क्षेत्र ४ ,मर्चवार क्षेत्रबाट…