बुटवलका नगर प्रमुखको संस्थागत विद्यालयहरुलाई निर्देशन-कुनै प्रकारका शुल्क वृद्धि नगर्नु
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिनुभएको छ।
बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय…