नबिनमा सम्पन्न भयो मेयर संग विद्यार्थी :- सोधियो १३ प्रश्न

मंसिर १२ बुटवल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको नवीन औधोगिक कदरबहादुर रीता माध्यमिक विद्यालयको आयोजनामा मेयरसंग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ। बुधबार विद्यालयमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसंग…

तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (बुधबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान…

लेखक पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रिय विमाेचन

काठमाण्डाै ।   लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ । पुस्तक बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर,…

क्यान रुपन्देहीकाे अध्यक्षमा जीवन निर्विराेध निर्वाचित

कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे अध्यक्षमा जीवन अधिकारी निर्विराेध निर्वाचित हुनु भएकाे छ । कम्प्युटर एसाेसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीकाे शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट २…

लुम्बिनी प्रदेशमा सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा विरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गर्नु भएको हो । लुम्बिनी प्रदेशलाई…

क्यानले एनपीएल प्रतियोगिताका लागि टिकट मूल्य तोक्यो

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने…

पर्यटकीय स्थलहरुको कनेक्टिभिटी र एकिकृत संरचना निर्माण जरुरी

बुटवल तथा आसपासका क्षेत्रमा ऐतिहासिक बटौली बजार, अंग्रेजलाई प्रहास्त गरेको ऐतिहासिक जीतगढी किल्ला, मानव सभ्यताको उद्गमस्थल रामापिथेकसको अस्थिपञ्जर भेटिएको स्थान (रामापिथेकस पार्क), विभिन्न धार्मिक स्थलहरु सिद्धबाबा धाम, निलकण्ठ बाबा धाम,…

बालेनको एक्सन , महानगरले हुलाकबाट पनि पठायो एमालेलाई जरिवानाको पत्र

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको…

धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण…

औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ- हरी अर्याल

मङ्सिर १०, बुटवल आगामी पुसको ३ गतेदेखि बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि चुस्त दुरुस्त व्यवस्थापन मिलाउन बस्तुगत समितिका सभापतिहरु सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानी लुम्बिनीमा ः…