Browsing Category

विश्व

लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप

प्रदेशमा बेरुजु बढेकोले बेरुजु फछ्र्यौट गर्न लेखा समिति सभापति चौधरीद्धारा सरकारको ध्यानाकर्षण बुटवल,२० चैत । लुम्बिनी प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुबीच आरोप–प्रत्यारोप भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर…

मुलुकलाई निकास दिन अब कांग्रेसले अग्रसरता लिनुपर्छ ः कांग्रेस प्रमुख सचेतक खाँण

बुटवल,१३ चैत । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको छ । मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै खाँणले मुलुकलाई निकास दिन कांग्रेसले निर्णय लिन अब…

लेखा समूह रुपन्देहीको वार्षिक साधारण सभा सम्पन्न

बुटवल,८ चैत । लेखा समूह रुपन्देहीको वार्षिक साधारण सभा, स्वागत, विदाई तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । लेखा समूह रुपन्देहीका अध्यक्ष तथा कोलेनिका रुपन्देहीका कोष नियन्त्रक युवराज पौडेलको अध्यक्षता, लुम्बिनी प्रदेश सरकार आर्थिक…

टिन लिडर–०७७ अडिसन रुपन्देहीमा सम्पन्न

बुटवल,७ चैत । लुम्बिनीप्रदेश स्तरीय टिन लिडर २०७७ सिजन २ को बुटवल अडिसन शनिबार रुपन्देहीको ड्राइभरटोलमा सम्पन्न भएको छ । प्रदेशभरका आठ जिल्लाका करिब सयजना प्रतिस्पर्धिहरु सहभागि सो अडिसनबाट फाइनल प्रतिस्पर्धाको लागि पन्ध्र जना टिन…

लेटिज कम्पनीका पानी तान्ने पम्मको नेपालमा विक्री शुभारम्भ

बुटवल,७ चैत । लेटिज कम्पनीद्धारा उत्पादित पानी तान्ने विभिन्न हर्सपावरका पम्मको नेपालमा विक्री शुभारम्भ गरिएको छ । भारतको गुजरातमा रहेको लेटिज कम्पनीवाट उत्पादित पहाडी क्षेत्रमा सिचाई र खानेपानीको लागि प्रयोग हुने समर सिवल पम्प, कृषिका…

पत्रकार महासंघलाइ साझा संस्थाको रुपमा अगाडी बढाउन नेतृत्वदायि भुमिका खेल्ने युनियनको निर्णय

बुटवल, ७ चैत । नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल कार्यक्रम गरेको छ । शनिबार बुटवल,योगीकुटीमा गरीएको भेलामा आशन्न निर्वाचनकालागि युनीयनले अपनाउने रणनीति र…

पार्टीले उठाउने उम्मेदवारलाई आधिकारिक मानेर जिताउन सुजाता कोईरालाको जोड

बुटवल, ५ चैत । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले वीपी कोईरालाले अगाडी सारेको मेलमिलाप, सहमती, सहकार्य र एकतालाई अंगीकार गर्न नसक्दा मुलुकमा संकट उत्पन्न भएको बताउनुभएको छ । जीपी कोईराला फाउन्डेशन रुपन्देहीद्धारा गिरिजा प्रसादको…

प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकको प्रतिवेदनलाई समितिद्धारा अन्तिम रुप दियो

बुटवल,४ चैत । लुम्बिनी प्रदेश सभामा गठित सामाजिक विकास समितिले प्रदेश विश्वविद्यालय स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बराल र सचिव महादेव पन्थसहित बुधबार…

कानूनी रुपमा भेदभाव अन्त्य तर व्यवहारमा भने सहरदेखि गाउँसम्म जातका आधारमा भेदभाव कायमै रहेको गुनासो

बुटवल, ३ चैत । कानुनी रुपमा जातका आधारमा गरिने भेदभाव अन्त्य भएको बर्षौ बित्यो तर, व्यवहारमा सहरदेखि गाउँसम्म भेदभाव कायमै देखिएको एक कार्यक्रममा वोल्ने वत्ताहरुले बताएका छन । जातका आधारमा गरिने भेदभाव अन्त्यकालागि सचेत नागरिक र मानव…