नमस्ते एकेडेमीमा साहित्यिक महोत्सव हुने
बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गते नयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ ।
बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा…