धान दिवसमा बुटवलमा देखिएको रौनक (तस्वीरहरु)
बुटवल-बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ।
उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो।
बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि…