कृति धौलागिरी छायामुनि बिमोचन

बुटवल । साहित्यकार छबिलाल पाठकले लेखेको कृति धौलागिरी छायामुनि बिमोचन गरिएको छ। लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देहीको आयोजनामा शनिबार कृति एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिमोचन गरे। बिमोचन गर्द सभामुख…

विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा “ईडेन” स्कुल प्रथम

बुटवल, पुस १२ । समिट अल्मुनी एसोसिएशनले स्व. कोशि बहादुर बोगटी र स्व. जीवनाथ पौडेलको स्मृतीमा शुक्रबार बुटवलमा अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा…

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पौष १३ , बुटवल गुल्मीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रिडीबाट गिट्टी लिएर पुर्तिघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडानम्बर- २ पाहादीस्थित कालिगण्डकी करिडोरमा गएराती दुर्घटनामा…

औद्योगिक व्यापार मेलामा दर्शकको भिड :- एलिनाको दमदार प्रस्तुती

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुती रह्यो । क्रिसमस विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट…

मेलामा गुल्मीको खुदोले तान्यो दर्शक

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा गुल्मीको खुदोले दर्शक तानेको छ । मेलामै परम्परागत रुपमा पुरानो कोलमा गोरुले ऊखु पेलेर तयार गरिएको जुस, खुदो, गुणमा दर्शकको आकर्षण छ । मेलामा रुपन्देहीको तिलोत्तमामा स्थापित हिपत फूड प्रोडक्टले…

उपप्रधानमन्त्री सिंहद्वारा मेलाको अवलोकन ः औद्योगिक विकासमा टेवा पुग्ने विश्वास

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं ः स्वास्थ्यमन्त्री

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई…

मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण :- हरिप्रसाद अर्याल

बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् । मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग बाणिज्य संघ…

मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता

मेलामा मंगलबार पनि दर्शकको उत्साहजनक सहभागिता रहेको छ । यहि पुसको ३ देखि सुरु भएको औद्योगिक व्यापार मेलामा मंगलबार भ्वाईस अफ बुटवल, खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, डान्स च्याम्स् लगायतका प्रतियोगितात्मक कार्यक्रम भएको प्रचारप्रसार…

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन…