भारतीय आभेरलोडका सवारीले ध्वस्त नेपाली सडक, जरिवाना तिराएरओभरलोडलाई बैद्य गराउँदा नेपाली व्यवसायी…

बुटवल २९ पुस भारतीय ओभरलोड सवारी साधनले नेपाली सडक पुर्वाधारलाई विगत देखीनै विगार्दै आएको छ । अत्याधिक भारका कारण नेपालमा भारतीय ओभरलोड सवारीबाट दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यस्तै, भन्सार विन्दुमा पल्ट्रीको व्यवस्था पुर्ण रुपमा…

सुनचाँदी व्यवसायी संघ द्वरा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण…

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख…

ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

बुटवल २० पुस । बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर…

विशाल र सामनालाई ‘स्वास्थ्यका लागि दौड’ को उपाधि

माधव पौडेल बुटवल, २० पौष रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ…

कलिकमा फूड फेस्टिवल विद्यार्थीले पकाएको खानामा अभिभावकको रुचि

बुटवल । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पहिचान स्थापना बनाएको बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविम फुड फेष्टीभल गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पाक कला प्रस्तुत गर्दै विभिन्न…

मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका लागि रुपन्देहीको मणिग्राममा महायज्ञको तयारी

मानव सेवा आश्रमद्वारा मावनता प्रवर्द्धनका साथै आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन र अक्षयकोष बृद्धिको लागि रुपन्देहीको तिलोत्तमामा साताव्यापी महायज्ञ गर्ने तयारी गरिएको छ । यहि माघको ७ देखि १४ गतेसम्म तिलोत्तमाको मणिग्राममा श्रीमद्…

सकियो बुटवलको औद्योगिक व्यापार मेला

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय…

पाणिनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई पालीको कोट मन्दिरमा सम्पन्न भएको हो । बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले सहजीकरण…

रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानको राष्ट्रिय सम्मेलन भोलि बाट बुटवलमा

बुटवल, १८ पुस । रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानको रुपन्देहीमा राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस १९ र २० गते बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १७ औ रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स हुने भएको हो । नया नेतृत्वसंगै दुई दिनमा…

बुटवलमा मेला भित्रको मेला : व्युटी फेयरको उपाधि इरुमकी रानालाई

बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आयोजना गरिएको व्यूटि फेयर २०८१ को उपाधि इरुम व्यूटि पार्लरकी ममता रानाले हात पार्नुभएको छ । उत्कृष्ट १२ मेकअप आर्टिस्ट बीच भएको ग्राण्ड फिनालेमा इरुमकी रानाले उपाधिसँगै २० हजार पुरस्कार सहित प्रमाणपत्र र…