Day: October 4, 2018

मोडरिकलाई पनि थाहा छ मेस्सी जस्तो अरु छैनन् : र्‍याकिटिक

च्याम्पियन्स लिग फुटबलमा टोटनहृयामलाई हराएपछि बार्सिलोनाका मिडफिल्डर इभान र्‍याकिटिकले लियोनल मेस्सीको खेलको तारिफ गरेका छन्