यशोदा फुड्सले गर्यो पुरस्कार स्वरुप स्कुटर बितरण

वुटवलको यशोदा फुड्स प्रालिद्वारा उत्पादित लाली तयारी चाउचाउको डबल धमाका बम्पर उपहार तृतीय पुरस्कार स्कुटर बाग्लुङ्ग जिल्ला बडिगाड गाउपालिका खौलार निवासी निशा निमेश स्टोर्सका प्रोप्राइटर बिष्णु आचार्यलाइ परेको छ । आचार्यलाइ लाली चाउचाउको डबल धमाका बम्पर उपहार तृतीय पुरस्कार को साचो यशोदा फुड्स प्रालिका रिजनल सेल्स म्यानेजर माधव आचार्यले आज एक कार्यक्रम का बिच हस्तान्तरण गर्नु भयो कार्यक्रम मा कम्पनिको तर्फबाट बिष्णु पराजुलि ,कृष्ण अर्याल, बच्चन पौडेल, राजेस थापा, राम भण्डारि, रेवति भुशाल र त्याहा स्थित लालि चाउचाउ को अधिकृत बिक्रेता बिष्णु स्टोर्सको तर्फबाट दिनेस पुरि लगायतको उपस्थिति रहेको थियो । आचार्यलाइ स्कुटर हस्तान्तरण गर्नु अघि बडिगाड गाउपालिकाका बिभिन्न स्थान परिक्रमा गराइएको थियो। स्कुटर आचार्यकै निवास खौलार गएर हस्तान्तरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *